अमेरिकामा हुने भयो ज्योमो गाङ फिल्म अवार्ड
काठमाडौं– ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ ।
आयोजक हुकुम मल्टिमिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवार्डका बारेमा जानकारी दिएको हो ।
नेपालमा निर्माण भएका आदिवासी जनजाती र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड नेपाली नयाँ वर्ष अर्थात आगामी २०७९ वैशाख १ गते आयोजना हुनेछ ।
For More News : https://www.kalakarmi.com/kollywood/62585/